अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा लुँइटेल निर्वाचित

 

काठमाडौं ,११ साउन । अखिल (क्रान्तिकारी)को ललितपुर जिल्ला संगठनको सम्मेलन सम्पन्न भएको छ । बिहीबार सम्पन्न २३औं जिल्ला सम्मेलनबाट विनोद लुईटेलको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरिञ्जीवि ढकाल थिए । Continue reading “अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा लुँइटेल निर्वाचित”

कार्ल मार्क्सको अत्यन्त दूर्लभ अन्तरवार्ता !

सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो ९तिनीहरु समान ठानिएका र हरेक रचनाले मार्क्सलाई विश्व षडयन्त्रको मास्टरमाइन्डको रुपमा स्थिर रुपले चरितार्थ गर्यो ।(षडयन्त्र’ तत्कालीन बुर्जुवाहरुले प्रयोग गरेको शब्द हो । – मूल्याङ्कन० एउटा रुढीवादी अखबारमा मार्क्सको यही नै एउटा लामो अन्तर्वार्ता हो, जुन उनले यस्तो कहिल्यै दिएका थिएनन् । Continue reading “कार्ल मार्क्सको अत्यन्त दूर्लभ अन्तरवार्ता !”

लेनिनका विलक्षण चारित्रिक गुणहरू (लेनिन कस्ता थिए ?)

एक महान् विभूति

भ्लादिमिर इलिच लेनिन श्रमिक मानवजातिको मुक्ति–सङ्घर्षको गौरवशाली इतिहासमा स्वर्णाक्षरमा र अमिट रूपले अंकित नाउँ हो । उनी एक सच्चा सर्वहारा क्रान्तिकारी नेता, नयाँ युगका नयाँ नेता थिए, जसले आफ्नो सम्पूर्ण जीवन, आफ्नो सम्पूर्ण शक्ति तथा सामथ्र्य एक महान् तथा उच्च लक्ष्यको सेवामा, अर्थात् श्रमिक जनगणको मुक्ति र सुखका लागि समर्पण गरे । उनको जीवनयात्रामा महान् रुसी कवि लर्मोन्तोवको एउटा कविताका निम्न पंक्तिहरूमा व्यक्त कथन साँचो र पूरा रूपमा चरितार्थ भएकाे छ  :
“एउटै मात्र विचार उसको पथप्रदर्शक बन्यो,
एउटै उत्कण्ठाको ज्वालाले अभिप्रेरित ग¥यो।” Continue reading “लेनिनका विलक्षण चारित्रिक गुणहरू (लेनिन कस्ता थिए ?)”